प्रवासी समाजद्धारा आर्थिक सहयोग हस्तान्तरण

सोम गुरुङ ,बाँके १२ कार्तिक / शान्तिपुुर प्रवासी समाजले बढैयाताल गाउँ पालिका वडा नं.१ साविक जमुुनी, ९ , शान्तिपुुरका हरिलाल सुुनारलाई आज नगद १८,९१५ सहयोग गरेको छ । बिकलाई शान्तिपुर प्रवासी समाजका संयोजक गणेश खत्री नेपाल आएको अवशरमा भेटेर आज उठेको रकम हन्तान्तरण गरेका हुुन् । हरिलाल केही महिना अगाडि रोजगारीको क्रममा साउदीमा पुुगेका थिए । पिडुुला र कम्मरको जोर्नीमा समस्या भई काम गर्न नसक्ने अवस्थामा पुुगेका थिए ।
काम गर्न नसक्ने अवस्था भए पश्चात नेपाल फ्रर्कनको लागि कम्पनिलाई अनुुरोध गर्दा उल्टै साउदी १०,००० हजार रियाल सहयोग गरे पछि मात्र नेपाल फर्काउने भनेपछि शान्तिपुुर प्रवासी समाजका सदस्यहरुले साउदी १०,००० उठाएर नेपाल फर्काएका हुुन् । हाल उनको नेपालमा उपचार भईरहको र स्वास्थ्यमा सुुधार भएको हरिलाल सुुनाले बताए । यसरी आफुलाई सहयोग गरि जिबन बचाएकोमा सम्पूण सहयोगी मनहरुलाई धन्यवाद दिएका थिए । यसरी नेपालीहरुलाई विदेशमा दुुःख परेकाहरुलाई सहयोग गरिरहेको गैर आवसिय संघ, साउदीका सदस्य सन्जिव सुुनारले जानकारी दिए ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/