बिएससी नर्सिङ पढ्नको लागि सुर्वण अवशर

काठमाण्डौं /  एनएनएस ग्रुप अफ ईन्स्च्यिुट बैगोलर, भारतमा उच्च मावि उर्तिण गरेका बिद्यार्थीहरुलाई बिएससी नर्सिङ पढ्नको लागि सुर्वण अवशर रहेको छ ।
प्रधानमन्त्री विषेश छात्रवृति योजना अनुसार छुटको ब्यवस्था गरेको ईन्स्च्यिुट कन्सलटेन्सी  प्राईभेट लिमिटेडले जनाएको छ ।
प्रधानमन्त्री  विषेश छात्रवृति योजना अनुसार छुटको ब्यवस्थामा पर्ने गरि केही सीमित कोटा रहेको हुनाले ईच्छुक विद्यार्थीहरुले थप जानकारीको लागि ईनिस्च्युट कन्सलटेन्सी प्राईभेट लिमिटेड कुपोण्डोल, ललितपुरमा मंसिर १३ गते भित्र सम्पर्क गर्न सक्नु हुनेछ ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/