गाविस स्तरीय भलिबल प्रतियोगितामा सुुनिल राइस मिल विजयी

सोम गुरुङ / बाँकेको टिटिहिरिया गाविसमा गाविस स्तरिय युवा समुहको आयोजना तथा मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति, बाँके जिल्ला खेलकुद विकास समिति र बाँके जिल्ला भलिवल संघको  समन्वयमा गाविस स्तरीय भलिबल प्रतियोगितामा फाइलन खेलमा सहप्रायोजक टिम सुुनिल राइस मिल विजयी भएको छ ।  सहप्रायोजक टिम सुनिल राइस मिल टिमका कप्तानी जित बहादुुर खत्रीले सम्हालेका थिए ।
समापन कार्यक्रमका प्रमुुख अतिथि बाँके जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष नारायणी वलीले विजेतालाई टिम  सुनिल राइस मिललाई नगद ७ हजार सहित प्रमाणपत्र र उप विजेता विजयी टिम मेरी माउण्ट एकेडेमीलाई नगद ५ हजार सहित प्रमाणपत्र  वितरण गर्नु भएको थियो । सो प्रतियोगितामा टिटिहिरिया गाविसका ९ वटा टिमले सहभागिता जनाएको र अब देखि निरन्तर प्रत्येक बर्ष प्रतियोगिता सन्चालन गरिने प्रतियोगिता संयोजक ध्रुव शाहले जानकारी दिए । सो प्रतियोगितामा महेश चन्द र अर्जुुनाथ योगीले रेफ्रीको भुुमिका निभाएका थिए ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 comments:

Converter

 https://www.ilovepdf.com/