सोम गुरुङ / बाँकेको टिटिहिरिया गाविसमा गाविस स्तरिय युवा समुहको आयोजना तथा मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति, बाँके जिल्ला खेलकुद विकास समिति र बाँके जिल्ला भलिवल संघको समन्वयमा गाविस स्तरीय भलिबल प्रतियोगितामा फाइलन खेलमा सहप्रायोजक टिम सुुनिल राइस मिल विजयी भएको छ । सहप्रायोजक टिम सुनिल राइस मिल टिमका कप्तानी जित बहादुुर खत्रीले सम्हालेका थिए ।
समापन कार्यक्रमका प्रमुुख अतिथि बाँके जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष नारायणी वलीले विजेतालाई टिम सुनिल राइस मिललाई नगद ७ हजार सहित प्रमाणपत्र र उप विजेता विजयी टिम मेरी माउण्ट एकेडेमीलाई नगद ५ हजार सहित प्रमाणपत्र वितरण गर्नु भएको थियो । सो प्रतियोगितामा टिटिहिरिया गाविसका ९ वटा टिमले सहभागिता जनाएको र अब देखि निरन्तर प्रत्येक बर्ष प्रतियोगिता सन्चालन गरिने प्रतियोगिता संयोजक ध्रुव शाहले जानकारी दिए । सो प्रतियोगितामा महेश चन्द र अर्जुुनाथ योगीले रेफ्रीको भुुमिका निभाएका थिए ।

congratulatiom sunil rice mil team.
ReplyDelete