१२ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

नेपालगन्ज / बालमैत्री नगर हामी सबैको रहर बालश्रमको प्रयोग नगरौं युुवा रोजगारको प्रवद्र्धन गरौं भन्ने मुल नाराको साथ नेपालगन्ज उपमहानगरपालिका र सिविस काठमाण्र्डौको सहयोग तथा नेपालगन्ज उपमहानगरापालिका स्तरीय बालक्लब सन्जालले १२ जना अति विपन्न बालबालिकाहरुलाई एक कार्यक्रमको आयोजना गरि  शैक्षिक सामग्री वितरण गरेको छ ।
सो शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपालगन्ज उपमहानगरापालिका स्तरीय बालक्लब सन्जालका अध्यक्ष अन्जना चर्तुबेदी र जिल्ला बाल क्लब सन्जाल, बाँकेका पुर्व अध्यक्ष श्वेता गुरुङ्गले शैक्षिक सामग्री वितरण गरेका थिए ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/