नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा २२ ले गुणस्तरीय शिक्षाको विकासका लागि वडाका विद्यालयमा अध्ययन तथा अध्यापन गराउदै आएका शिक्षक विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । शिक्षक विद्यार्थीहरुको सम्मान नै शिक्षाको पदोन्नति गर्नु हो भन्ने लक्ष्यका साथ वडाले आधारभुत विद्यालय पुरैनी र नेपाल राष्ट्रिय प्रावि किङगरियनपुर्वामा अध्ययन अध्यापन गर्दै गराउदै आएका विद्यार्थी र शिक्षकहरुलाई सम्मान कार्यक्रम गरेको हो ।
निजि स्तरका विद्यालयमा विद्यार्थीको आकर्षण वढि रहेको अवस्थामा सरकारी स्तरका विद्यालयमा यस्ता प्रकारका कार्यक्रम गरीनु निकै सान्दर्भिक एवं जरुरी रहेको २२ का वडा अध्यक्ष विद्याराम बर्मा बताए । वडा अध्यक्ष वर्मा भने, अहिले सरकारी विद्यालयमा विद्यार्थी संख्यामा कमी हुँदा जानुमा शिक्षामा प्रत्येक्ष संलग्न भएका शिक्षक विद्यार्थीहरुको सम्मान नहुदाँ पनि हो अतः हामीले शिक्षक विद्यार्थीहरुलाई शिक्षा आदनप्रदानमा सहजता होस एवं शिक्षा प्रतिको लगाव बढोस भन्ने उदेश्यले यस प्रकारको कार्यक्रमको आयोजना गरीएको हो ,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार वर्माको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा वडा न २२ का वडा अध्यक्ष विद्याराम वर्माले गरेका थिए ।
कार्यक्रममा विशिष्ट अथितिका रुपमा सहभागि बनेका महासमिति सदस्य नेपाली कागे्रस बाकेका राजकुमार वर्माले अझै पनि सरकारी विद्यालयको शिक्षिक स्तरमा बृद्धि हुन नसकिरहेको बेलामा यसरी विद्यालयका शिक्षक विद्यार्थीहरुलाई सम्मान गरीने कुरालाई सकारात्मक रुपमा लिएको बताए ।
आधारभुत विद्यालय पुरैनीका प्रधानध्यापक देवीका आर्यालले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रममा विद्यालयमा विभिन्न कक्षाहरुमा प्रथम ,द्धितिय , त्रितिय हुने विद्यार्थीहरुलाई पुरुस्कार वितरण गरिएको थियो भने शिक्षक शिक्षिकाहरुलाई दोसल्ला आढाई सम्मान गरीएको थियो ।
स्थानिय युवा आशिष वर्माद्धारा सञ्चालित कार्यक्रममा नेपाल राष्ट्रिय प्रावि किङगरियन पुर्वाका प्रधानध्यापक सुमन शाह,विद्यालयका शिक्षक विद्यार्थीहरु ,विभिन्न पार्टिका पदाधिकारी तथा प्रतिनिधिहरु ,पत्रकार नरेन्द्र थापा, नेपाल पर्यटन प्रत्रकार संघ बाके साखाका सचिव मधु पौडेल लागएतको उपस्थिति रहको थियो ।

0 comments:
Post a Comment