खजुरा ५ असोज / निर्मलाको निम्ति न्यायको लागि बाँकेको खजुरा गाउँपालिकामा निर्मलाको निम्ति न्यायको आयोजनामा रयाली गरियको छ । सो रयालीलाई खजुरा वडा नं. ३ स्तरीय किशोरी सन्जाल र युवा महिला सन्जाल, राईजिङ आइडल्सले सहकार्य गरेको थियो । निर्मलाको हत्यारालाई कडा भन्दा कडा सजाय दिनु पर्ने माग राख्दै रयाली गरिएको बालअधिकारकर्मी अरुणा गुरुङले जानकारी दिए ।
सो कार्यक्रममा बोल्दै राईजिङ आइडल्सका कार्यक्रम अधिकृत विष्णुअधिकारीले बलत्कारीलाई नेपाल सरकारले कडा भन्दा कडा कानुन ल्याउनु पर्नेमा जोड दिनुभयो । सो रयालीमा बालअधिकारकर्मी शिक्षक, बिधार्थी नागरिक समाज तथा ब्यापरी र बालबालिकाहरुको सहभागिता रहेको थियो ।

0 comments:
Post a Comment