अवधी पत्रकार संघ नेपालको १० औं स्थापना दिवस नेपालगञ्जमा सम्पन्न

अवधी पत्रकार संघ नेपालको १० औं स्थापना दिवस तथा केन्द्रीय वार्षिक साधारणसभा नेपालगञ्जमा माघ ५ गते सम्पन्न भयको छ । प्रमुख अथिती प्रदेश सासद बिजय बहादुर यादव,अतिथिहरु जिल्ला समन्वय समितिका अध्यक्ष अजय कुमार श्रीवास्तव, फोरमका जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राइ , काँग्रेसकी जिल्ला अध्यक्ष किरन कोइराला लगायतको उपस्थिति रहेको थियो। 
अवधी भाषा र समुदायको बिकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै ग्रामीण सरस्वतीदेवि यादव पत्रकारिता पुरस्कार पाँच हजार नगदसहित सम्मान पत्र सहित क्रियाशिल पत्रकार पवन जयसवाललाई सम्मान गरिएको छ । 
संघका संस्थापक अध्यक्ष सूर्यलाल यादवद्धारा आफ्नो स्वर्गीय आमाको नाममा स्थापना गरिएको ग्रामीण सरस्वतीदेवि यादव पत्रकारिता पुरस्कार अवधी भाषा र समुदायको बिकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने पत्रकारलाइ सम्मान गरिने सघका अध्यक्ष राकेश कुमार मिश्रले जानकारी दिनुभयो ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Converter

 https://www.ilovepdf.com/