ईन्सपाईरिंगमा बादबिबाद प्रतियोगिता

नेपालगन्ज / बासद्धारा साप्ताहिक रुपमा सञ्चालन भईरहेको ईन्सपाईरिंग युथ कार्यक्रमको ९० औं श्रृंखला सम्पन्न भएकोछ । ९० औं श्रृंखलामा सामाजिक सञ्जालले नागरिकलाई सामाजिक बनाएकोछ कि असमाजिक ? बिषयक बादबिाद प्रतियोगिता सम्पन्न भएकोछ । स्वयंसेवक संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा ५ जना युवाहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । सहभागिहरुले सामाजिक सञ्जालबाट भएका सकारात्मक कार्य र नकारात्मक कार्यका बारे बहस गरेका थिए । सहभागिहरुले सामाजिक सञ्जालबाट बिभिन्न अभियानहरु सम्पन्न हुनुका साथै परोपकारी कार्य भईरहेको लगाएतका तर्क पेश गरे भने अर्काे पक्षका सहभागिहरुले सामाजिक सञ्जालले बिभिन्न घटना, दुर्घटनाहरु हुनुका साथै बिभिन्न बिकृति, बिसंगतिहरु बढेको बताए ।
७० बढि युवाहरुको सहभागितामा सम्पन्न बादबिबाद प्रतियोगितामा जस्मिन शाह प्रथम, शारदा चौधरी द्धितिए र धर्मराज शाही तृतिए भएका थिए । बिजयि प्रतियोगीहरुलाई बासका अध्यक्ष मन भण्डारी, उपनिर्देशक हेमराज भट्ट, बातावरण अभियन्ता हेमन्तराज काफ्ले र स्वतन्त्र पत्रकार संघ प्रदेश नम्बर ५ का उपाध्यक्ष रमेश सिटौलाले पुरस्कार बितरण गरेका थिए ।
निर्णायकको भूमिका बासका अध्यक्ष मन भण्डारी, उपनिर्देशक हेमराज भट्ट, बातावरण अभियन्ता हेमन्तराज काफ्लेले गरेका थिए ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...