बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर

नेपालगंज ३ फागुन / शान्तिनगर नेपालगन्ज स्थित बृटिस ईंग्लिश बोर्डिङ स्कुलमा ईको हिमालयन ईन्टरनेशनल भक्तपुरको आयोजना तथा बिधालयको सहकार्यमा  निशुल्क स्वास्थ्य सिबिरको आयोजना गरेको छ वडा नम्बर चारका वडा अध्यक्ष मोहम्मद सफिक बेहनाको प्रमुख आतिथ्यमा एक दिवसीय  चेक जाँच कार्यक्रम गरिएको थियो वडा अध्यक्ष बेहनाले स्वास्थ्यनै धन हो हामी स्वास्थ रहन आहार र व्यबहारमा ख्याल गर्न र निएमित योग गर्ने बताउनु भयो।अतिथिमा बिधालयका संचालक  अध्यक्ष निरज शाह, अभिभावक कुल प्रसाद शर्मा लगायतको उपस्थिति थियो ।
सो सिबिरमा काठमाडौ बाट आउनु भएका वरिष्ठ प्राकृतिक चिकित्सक डा. दिपक प्रसाद चौलागाई र डाक्टर मानव चाम्लिङ राईले स्वास्थ्य   पारिक्षण तथा  औषधी दिएका थिए । सो  शिविरमा सम्पुर्ण शरीरको चेक जाँच मसिन द्वारा गरिएको स्कुलका प्रिन्सिपल  हेमन्त राज काफलेले  जानकारी दिए ।

SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...