प्रदेश स्तरीय पहिचान गरीएका महिलाका सवालहरुको बारेमा छलफल

नेपालागंज  २२ माघ / फातिका फाउडेशन नेपाल बाँकेले नेपालगन्जमा  मंगलबार  प्रदेश स्तरीय पहिचान गरीएका महिलाका सवालहरुको बारेमा छलफल  बैठकको आयोजना  गरेको छ ।  स्थानीय विकाससँग सहकार्य गरी बालविवाह, बहुविवाह, घरेलु हिंसा, न्यूनीकरण अभियान चलाई रहेको छ । ती ठाउँहरुमा रहेको महिलाहरुको मुद्दालाई पहिचान गरी स्थानीय स्तरका सरोकारवालाहरुसँग पहिलो चरणमा वकालत गरिएको कुराको समेत जानकारी दिईएको थियो ।
बाँके, बर्दिया ररुपन्देही जल्लामा  भएका नागरीकता, जन्मदर्ता, विवाहदर्ता, धरेलु हिंसा, बलात्कार, बालविवाहका सवालमा काम गरिरहेको जानकारी दिएको थियो ।  स्थानीय सरकारसँग सहकार्य, सहभागिता र सुचना बाट बञ्चित ,दाईजो, अशिक्षा, पहिचान र समावेशी लैंङ्गिक र मानब बेचविखन विभिन्न सवालहरु उठेको बताईएको  थियो  । 
कार्यक्रमका प्रमुख अथिति ५ नम्बर प्रदेशका सुरेन्द्र हमाल,  विशेष अतिथि याकुब अन्सारी, अतिथिमा अन्तरपार्टी महिला सञ्जालका विजय धिताल, अधिवक्ता विश्वजित तिवारी फातिमा फाउडेशनका बाँकेका अध्यक्ष मोहम्मदी सिद्धिकीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार लगाएतको उपस्थिति रहेको थियो भने  कार्यक्रमको सञ्चालक फातिमा फाउडेशनका कोषाध्यक्ष सुवेदा फरहिनले गरेका थिए ।
  बाँके जिल्लाका साविकका गाविस पुरैना, पुरैनी, परसपुर, सोनपुर, इन्द्रपुरमा महिलाहरुको अधिकारको लागि विभिन्न कार्यक्रमहरु गदैं आईरहेको छ । जसका ५ वटा ठाउँमा ४५ जना अभियानकता रहेका छन ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...