नागरिक संवाद समुहको सयोजकमा साहिल अन्सारी

नेपालगन्ज ७ माघ / नेपालगन्ज उपमहानगरपालिकामा नागरिक संवाद समूह गठन भएको छ ।युनिक नेपालको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा साहिल अन्सारीको संयोजत्वमा १५ सदस्यीय सम्बाद समुह गठन भएको हो।
समुहले बिशेश गरि संघीयतालाई मद्दत पुग्ने हिसावले गठन गरिएको हो। जसले सीमान्तकृत वर्गको उत्थानको विभिन्न खाले सामाजिक उत्थान र चेतनामुलक कार्यक्रम समेत गरिने यश समुहको पहिलो प्राथमिकता रह्नेछ।स्थानिय सरकार सम्म सीमान्तकृत वर्गको पहुँच र अभिबृद्धी पुर्‍याउने कार्य समुहको पहिलो प्राथमिकता रहेको जनाईएको छ ।

समुहको सयोजकमा साहिल अन्सारी, उप सयोजकमा तलत प्रबिन खान, सचीवमा शिवानी सिंह रहेका छन् । यस्तै सदस्यहरुमा असलम भाट,सोनी खान, शिव कुमार बर्मा, शक्ति कुमार बंसकार, उर्फ अब्दुल कवि, मो आरिफ अन्सारी, जियाउल मुस्तफा कादरी, श्वेता गुरुङ, अन्जना चतुर्वेदी, मोहिनी वाल्मीकि र अस्मिता महातरा रहेका छन् ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...