२ दिने संस्थागत विकास तथा व्यवस्थापन तालिम सम्पन्न

सोम गुरुङ , नेपालगंज  १० फागुन / स्थानिय युवा महिला सञ्जालका पदाधिकारीहरुका  लागी २ दिने संस्थागत विकास तथा  व्यवस्थापन तालिम नेपालगंजमा सम्पन्न गरिएको छ। प्लान इन्टरनेशनल फिल्ड कार्यलय नेपालगंजसंगको साझेदारीमा राइजिङ आइडल्स बाँकेले संचालन गरिरहेको बालिका तथा युवा महिला शसक्तिकरण परियोजना अन्तर्गत बाँकेको बैजनाथ गाँउपालीका र खजुरा गाँउपालीकामा संचालनमा रहेका युवा महिला संजालका पदाधिकारीहरुका  लागी संचालित तालिममा ३० जना  स्थानिय युवा महिलाहरुको सहभागिता रहेको थियो । 
तलिममा गाँउपालीका स्तरीय युवा महिला सञ्जालको सस्थागत विकास तथा व्यवस्थापनका  लागी आवश्यक सीप, सस्थागत विकास र यसको रणनितिक व्यवस्थापन, सस्थाको मुल्य, मान्यता र कार्यशैली, तथा सस्थागत निर्णय प्रक्रिया लगाएतका विषयमा आयोजित तालिममा गैसस महासंघ बाँकेका सचिव नमस्कार शाहले सहजिकरण  गर्नु भएको कुरा राइजिङ आइडल्स बाँकेका कार्यक्रम अधिकृत विष्णु प्रसाद अधिकारीले जानकारी दिनु भयो ।
SHARE

Author

Hi, Its me Hafeez. A webdesigner, blogspot developer and UI/UX Designer. I am a certified Themeforest top Author and Front-End Developer. I'am business speaker, marketer, Blogger and Javascript Programmer.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

MFL CEO Dr. Patrick Chou Meets Innovator Dr Mahabir Pun at National Innovation Center

  Kathmandu  / In an inspiring development for Nepal’s innovation and education sector, Dr. Patrick Chou, CEO of MFL visited the National In...